महानगरपालिका आवास आवेदन फारम भर्न सहायता संघ

तोए जिउताकुको लागी दर्ता गर्नु भएकोहरुलाई जापानिज भासामा फारम भर्न गारो हुनेलाई मिक्स ऒताका भासा उल्था गर्ने मान्छेहरुले सहयोग गर्नेछन् । ★समय : 2018 फेब्रुवरी 2 सुक्रबार (1बजेबाट4:30 सम्म ) ★ठेगाना : ऒतकु खमता 5-13-26, स्योउहिस्यासेन्टर  उल्था गरिने भाषा (अंग्रेजी .फिरिपिन्न .चाहिनिज.नेपाली) ★सहायक भाषा:अंग्रेजी・तागारोगु भाषा・चिनियाँ भाषा・नेपाली भाषा ★लिएर आउने कुरा […]


बहुसांस्कृतिक सहजीवन प्रवर्द्वन केंद्र (mics ओता)  नयाँ वर्षको छुट्टी र जनवरी महिनाको असाधारण छुट्टिको जानकारी

बहुसांस्कृतिक सहजीवन प्रवर्द्वन केंद्र, निम्नलिखित तालिका अनुसार बंद रहनेछ । त्यस समयमा,कुनै पनि कार्यहरु गरिनेछैन । समय तालिकाकारण २०१७ साल,डिसेम्बर,२९ तारिख(शुक्रवार)~२०१८ साल,जनवरी,३ तारिख(बुधवार)नयाँ वर्षको छुट्टी २०१८ साल,जनवरी,२८ तारिख(आईतबार)※ आइतबारको परामर्श बन्द हुनेछ ।NPO・वडा निवासी गतिविधि फोरमको निम्ति समाप्त


ओओता नगर प्राथमिक जापानी कक्षा

ओता वार्डद्वारा आयोजित, जापानी कक्षा शुरुवात गर्नेछौं । ● वस्तु: निम्न सबै शर्तहरू पूरा गर्ने व्यक्तिहरू • 16 वर्ष उमेर पुगेको •पहिलो पटक जापानी अध्ययन गर्दै गरेको,अथवा ती व्यक्तिहरू जो जापानी भाषामा दैनिक वार्तालाप गर्न सक्दैनन् । ●क्षमता : ३० जना ● मिति र समय: २०१८ सालको जनवरी १४ तारिखदेखि […]


जापानिज भाषा (भोलन्तिएर )फिरिमा सिक्ने पाउने बारेको सूचना ।।

बिदेसी मान्छेहरुको लागी जापानी भासा र क्ष्यमता राम्रो बडाउने छ । यो कलास सकेपछि अन्तररास्तिया सस्थाद्योरा जापानिज भाषा सिकाउने भोलन्तिएर को रुपमा काम गर्नुपर्छ । **गर्न पाउने(किसिम) जापानिज भाषा तेती अनुभब नभए पनि , अलिकता पडेको अनुभब भएनी हुन्छ *जनानिज भासा को अनुभब या कुनै परमाण पत्र पनि चाहिदैन **समय […]


महानगरीय आवास आवेदन फारम भर्न सहायता संघ

महानगरीय आवास आवेदन दिन चाहेर पनि जापानी भाषामा फाराम भर्न गाह्रो भएकाहरूलाई लागि, mics ओओताका अनुवादक परामर्श दाताहरुले फाराम भर्न मदत गर्नेछन् । ★मिति र समय:२०१७ साल, ११ महिना, ५ तारिख(आईतबार)१३:००~१६:३० ★स्थान:ओओता-कु, बहुसांस्कृतिक संवर्धन केन्द्र(micsओओता)  ठेगाना ओओता-कु,कामाता ५-१३-२६  उपभोक्ता जीवन केन्द्रभित्र  ★सहायक भाषा:अंग्रेजी・तागारोगु भाषा・चिनियाँ भाषा・नेपाली भाषा ★साथमा लिएर आउँनुपर्ने सामाग्री, महानगरीय […]