२३औं जापानी भाषामा भाषण २०१७ दर्शकहरू चाहियो


जापानमा बसोवास गर्ने विदेशीहरुको कुरा सुनेर हेर्ने होईन?
विदेशीहरू जापानम बसोवास गर्दा तिनले महसुस गरेका कुराहरु, जापानी भाषाको अध्ययन आदिबारे जापानी भाषामा प्रस्तुत गर्नेछौं । कृपया बिना संकोच सहभागि हुनुहोस् ।

● मिति र समय
२०१७ साल,सेप्टेम्बर २४ तारिख(आईतबार),दिउँसो १ बजेर ३० मिनटदेखि दिउँसो ४ बजेसम्म (रिसेप्शन सुरु: दिउँसो १ बजे)

● स्थान
ओओता कुमिन हल •अप्रिको प्रदर्शनी कक्ष(ओओता कु,कामता ५-३७-३)
प्रवेश नि: शुल्क, कृपया सोही दिन कार्यक्रमस्थलमा सिधै आउनुहोला ।

【सोधपुछ】अन्तर्राष्ट्रिय शहर, बहुसांस्कृतिक सहजीवन प्रवर्धन विभाग
☎०३-५७४४-१२२७ फ्याक्स ०३-५७४४-१३२३