हानेदा मन्दिर रेइदाइसाई जापानी संस्कृतिको अनुभव यात्रा  सहभागिताका लागि आव्हान


हानेदा एयरपोर्टबाट रेल चढेर ५ मिनटमा पुगिने हानेदा मन्दिरमा हुने गृष्मकालीन पर्वको अनुभव लिन यस भ्रमणको आयोजना गरिएकोछ । अंग्रेजी र चिनियाँ भाषा बोल्ने स्वयंसेवक गाइडहरुको साथमा यस पर्वको मजा लिऔं!
ईच्छा भएको व्यक्तिलाई पर्वको बेला लगाउँने पोशाक(माचुरी हान्तेन्) फिर्ता हुने गरी लगाउँन दिईनेछ ।
मन्दिरको मिकोशीकासाथ तस्वीर खिचाउँन पनि सक्नुहुन्छ । संपूर्ण महानुभावहरुको सुखद सहभागिताको प्रतिक्षामा छौं ।

मिति र समय:७ महिना ३० तारिख (आईतबार) १४:३०~१६:३०  लगभग दुई घण्टा  बर्षात् वा घमाईलोमा पनि आयोजना हुने

भेला हुने स्थान:अनामोरीईनारी मन्दिर अगाडिको गुलाबी रङ्गको टेण्टको रिसेप्शनमा आउँनुहोला ।
     (ओओता-कु,हानेदा ५-२-७)
      ※केइक्यु अनामोरी-ईनारी स्टेशनबाट पैदल ५ मिनट

सहभागिता शुल्क : नि:शुल्क

गाइड गरिने भाषा: अंग्रेजी, चिनियाँ

लक्षित वर्ग:मातृभाषाको रुपमा जापानिज प्रयोग नगर्ने वासिन्दाहरु,पर्यटकहरु 

आवेदन:अग्रिम बुकिङ:ई-मेल द्वारा ota.fl.guide@gmail.com
① ७/३० भ्रमण आवेदन ②नाम ②मान्छेको संख्या ③गाईडको भाषा:अंग्रेज़ी वा चिनियाँ
       
क्षमता:पहिलो ३० जना  ※सोही दिन रिसेप्शन डेस्क

सोधपुछ:ओओता पर्यटन संघ/ओओता विदेशी भाषा स्वयंसेवक गाइड समूह(OTG)
    मेल:ota.fl.guide@gmail.com