「 “हानेडा एयरपोर्ट क्रूज / कावासाकी कारखानाका रात्रिकालिन दृश्यावलोकन क्रूज”」को निम्ति सहभागिहरुलाई आव्हान!

हानेडा एअरपोर्ट र कावासाकीका कारखानाहरुलाई समुद्रबाट देखिने रात्रीकालिन दृष्यको आनन्द लिन यो 「 “हानेडा एयरपोर्ट क्रूज / कावासाकी कारखानाका रात्रिकालिन दृश्यावलोकन क्रूज”」को आयोजना गरिदैँछ । हवाईजहाजको ठीक मुनिबाट देख्न सकिने “अण्डर जेट”को आनन्द पनि उठाउँन सक्नुहुनेछ । कृपया अवश्य सहभागि हुनुहोस्! २०१८ साल,फेब्रुअरी महिना, २४ तारिख(शनिबार) कोर्स १:हानेडा एयरपोर्ट क्रुज(ओता […]


【शीर्षक】एथलेटको ठूलो सेट!ओतामा खेलकूद महोत्सव

【सामग्रीहरू】 यो अक्टोबर २८ तारिखसम्ममा टोक्यो ओलम्पिक खेल र पाराओलम्पिक खेलहरू हुन १,००० दिन बाँकी रहनेछ । ओटा वार्ड जनरल जिम्नाशियम, ओमोरी फुरुसातोनो हामाबे कोयन , ओमोरिटो जलतट खेलकूद प्लाजा गरी ३ स्थानहरुमा तपाईं विभिन्न प्रतियोगिताहरुमा किन सहभागि हुनुहुन्न? ओलम्पिक खेल खेलेका जापानका राष्ट्रिय टोलीका अनुभवी खेलाडीहरूसँग तपाईं प्रतिस्पर्धाको अनुभव […]


[[ऒताकु क्योउदो संग्रालय(ओताकुरिचु हाकुबुचुकान]]

जापान को एदोजिदाइबाट चालिएको धेरै धेरै पुरानो {ऒमोरि कोबो} र {ओमोरी मुगीवारा कोबो }भनेर भन्ने चलन छ । गहु र पराल बाट बनेको टोपी विविन्न किसिमका हस्तकला हरु बनाएर राखेका हुन्छन यदि हेर्न मन लागेमा यहि महिनाको २८ मा हेर्न जानु होला । यसपाली माथिको जुन् ओमोरी कोबो या ओमोरी […]


२३औं जापानी भाषामा भाषण २०१७ दर्शकहरू चाहियो

जापानमा बसोवास गर्ने विदेशीहरुको कुरा सुनेर हेर्ने होईन? विदेशीहरू जापानम बसोवास गर्दा तिनले महसुस गरेका कुराहरु, जापानी भाषाको अध्ययन आदिबारे जापानी भाषामा प्रस्तुत गर्नेछौं । कृपया बिना संकोच सहभागि हुनुहोस् । ● मिति र समय २०१७ साल,सेप्टेम्बर २४ तारिख(आईतबार),दिउँसो १ बजेर ३० मिनटदेखि दिउँसो ४ बजेसम्म (रिसेप्शन सुरु: दिउँसो १ […]


अन्तर्राष्ट्रिय शहर ओओता महोत्सवमा “स्काई डे” हानेदा

「हानेदाबाट संसारभर」भन्ने विषयवस्तुमा, अन्तर्राष्ट्रिय विनिमय रङ्ग योजनाका साथ आगन्तुकहरुको लागि आतिथ्यता प्रदान गर्दछौं ।आफ्नो परिवार, साथीहरुलाई निम्तो दिनुहोस् र आउनुहोस्। ● मिति र समय २०१७ साल, सेप्टेम्बर ३० तारिख(शनिवार) बिहान १० बजे देखि दिउँसो ४ बजेसम्म ※ हल्का बर्षा भएपनि कार्यक्रम हुनेछ,तुफानी मौसम भए मात्र कार्यक्रम रद्द हुनेछ । ●स्थान […]